काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता « Khabarhub

काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका छन्। पछिल्लो तथ्याङ्क अनुसार पराजुलीले ७२१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार प्रमोद हरि गुरागाईले १६६ मत प्राप्त गरेका छन्। पराजुली र गुरागाईबीचको सुरुवाती मतान्तर निकै फराकिलो देखिएको छ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले १३४ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वसन्त मानन्धरले १०२ मत प्राप्त गरेका छन्। हेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : १६ बजे

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

बारा– लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न आग्रह

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन– प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर

कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच सांसद टर्कीए जाँदै

काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र