काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो « Khabarhub

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले सुरुवाती अग्रता लिएकी छन्। पछिल्लो तथ्याङ्क अनुसार न्यौपानेले १३२७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेकी हुन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले १०८९ मतका साथ कडा टक्कर दिइरहेका छन्। यी दुई मुख्य प्रतिस्पर्धीबीचको मतान्तरले अहिले यस क्षेत्रको चुनावी माहोललाई निकै रोचक बनाएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ६४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले) का उम्मेदवार मोहन राज रेग्मीको पोल्टामा हालसम्म २१० मत परेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : २४ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको