बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता « Khabarhub

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएसँगै नेकपा (एमाले) ले अग्रता लिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै अग्रता कायम गरेका हुन्।

हालसम्मको गणनामा राईले ६८५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले ४०२ मतका साथ दोस्रो स्थानमा छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेक कुमार श्रेष्ठले हालसम्म २८९ मत प्राप्त गरेका छन्। बाँकेको यो क्षेत्रमा चुनावी भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ३८ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा