काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन् ।
प्रारम्भिक नतिजा अनुसार राजु पाण्डेले २९ सय ६० मत पाउँदा कुलमान घिसिङले २७ सय ६ मत पाएका छन् । नेपाली कांग्रेसको रुख चिन्हमा एक हजार ११ मत पाउँदा एमालेको सूर्य चिह्नले ६९४ मत पाएका छन्।












प्रतिक्रिया