चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा  « Khabarhub

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी छ। हालसम्मको परिणाम अनुसार उम्मेदवारहरूले पाएका मत यस्तो छ :

सोविता गौतम (घण्टी)– २,०२५ मत

शंकर थपलिया (सूर्य) – १,०५९ मत

रेनु दाहाल (तारा) – १,०१० मत

टेक प्रसाद गुरुङ (रुख) – ६६८ मत

हाल सोविता गौतमले अग्रता लिइरहेकी छिन् भने मतगणना क्रमशः जारी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : २७ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार