झापा–५ मा प्रारम्भिक मतगणनामा बालेन्द्र शाह अगाडि « Khabarhub

झापा–५ मा प्रारम्भिक मतगणनामा बालेन्द्र शाह अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा देखिएका छन्।

हालसम्म करिब १ हजार ४ सय मतगणना हुँदा शाहले ८ सय १४ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत पाएका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसले मनद्वारा चिमोरियालाई उम्मेदवार बनाएको छ भने नेकपाले रञ्जित तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४४ बजे

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने