काठमाडौँ- ९ मा रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि « Khabarhub

काठमाडौँ- ९ मा रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डोलप्रसाद (डिपी) अर्यालले करिब १३ सय मतको अग्रता लिएका छन् ।

अर्यालले १५ सय ५२ मत पाउँदा कांग्रेसकी नानुमैया बास्तोलाले २६१ मत पाएकी छन् । कांग्रेस उम्मेदवार बास्तोलाको भन्दा रास्वपाका अर्यालको मततान्तर १२ सय ९१ रहेको छ । एमालेका अजयक्रान्ति शाक्यले भने १५२ मत मात्र पाएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : १४ बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका