रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता « Khabarhub

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ।

हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ।

अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम विजेता घोषणा भइसकेको छैन। तर काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी बताइएको छ।

देशको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन। कुलमान घिसिङको नेतृत्वमा बनेको नयाँ पार्टी ‘उज्यालो नेपाल’ ले पनि काठमाडौं क्षेत्र नम्बर ३ मा अग्रता बनाउन सकेको छैन।

देशभरको प्रारम्भिक मतपरिणाम हेर्दा सुरुवाती चरणबाटै रास्वपाले उल्लेख्य अग्रता बनाइरहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४१ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार