नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि « Khabarhub

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार देशभर भएको मतगणनाको परिणाम आउने क्रम जारी छ ।

प्रारम्भिक मतगणनाको पछिल्लो परिणामअनुसार भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले ३ हजार ४५२ मत ल्याएका छन् ।

यस्तै, निकटम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले १ हजार ९८२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका किरण न्यौपानेले ५२९ मत ल्याएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ मा यसअघिका निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जित्दै आएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४३ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा