नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि « Khabarhub

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार देशभर भएको मतगणनाको परिणाम आउने क्रम जारी छ ।

प्रारम्भिक मतगणनाको पछिल्लो परिणामअनुसार भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले ३ हजार ४५२ मत ल्याएका छन् ।

यस्तै, निकटम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले १ हजार ९८२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका किरण न्यौपानेले ५२९ मत ल्याएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ मा यसअघिका निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जित्दै आएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४३ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति