काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जितले अग्रता कायम गरेका छन्।
मत परिणाम अनुसार
रुकेश रन्जित (राष्ट्रिय स्वतन्त्र पार्टी) – ३,८८४ मत
प्रेमसुवाल (नेपाल मजदुर किसान पार्टी) – २,१३३ मत
किरण न्यौपाने (नेपाली कांग्रेस) – ६०५ मत
रुकेश रन्जितको स्पष्ट अग्रता देखिएको छ र मतगणना जारी छ।













प्रतिक्रिया