मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि « Khabarhub

मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले ठूलो मत अन्तरले अग्रता लिएका छन् ।

राजवंशीले ५ हजार ६३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ९५३ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अमनलाल मोदीले ९२० मत पाएका छन् ।
रास्वपा : ५,६३६
कांग्रेस : ९५३
नेकपा : ९२०

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २२ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका