ललितपुर ३ मा तोशिमाको निरन्तर लिड « Khabarhub

ललितपुर ३ मा तोशिमाको निरन्तर लिड


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की निरन्तर अग्रस्थानमा रहिछन्। मतगणना अनुसार उनले अहिलेसम्म २४७७ मत प्राप्त गरेकी छन्।

प्रतिद्वन्द्वीहरूमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ५९० मतमा र नेकपा एमालेका रामकाजी महर्जन १२१ मतमा मात्र सीमित छन्। यस अवस्थामा डा. कार्कीको अग्रता स्पष्ट देखिएको छ।

मतगणना जारी छ र परिणाम अझै केही समयपछि पूर्णरूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ३० बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार