मोरङ–५ मा रास्वपालाई सुरुवाती अग्रता « Khabarhub

मोरङ–५ मा रास्वपालाई सुरुवाती अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–५ मा मतगणना भइरहेको छ । गणनाको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले सुरुवाती अग्रता लिएकी छिन् ।

प्राप्त परिणामअनुसार १ हजार २२९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ३४५ मत पाउँदा नेपाली कांग्रेसका फुल कुमार लालवानीले ३२६ मत ल्याएका छन् ।
रास्वपा : १,२२९
नेकपा : ३४५
कांग्रेस : ३२६

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ३६ बजे

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको

ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा पकाए खाना

काठमाडौं– सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–