काठमाडौं–१ मा रञ्जुलाई १३ हजार ५९१ मत, विजयी घोषणा तयारी « Khabarhub

काठमाडौं–१ मा रञ्जुलाई १३ हजार ५९१ मत, विजयी घोषणा तयारी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन्।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ५०७ मत पाएका छन् ।

हालसम्म २६ हजार २१६ मत गणना गरिएको छ, जसमा २५ हजार ६०० मत सदर र ६१६ मत बदर भएका छन्।

मतगणना जारी रहेको छ र परिणाम अझै पूर्णरूपमा सुनिश्चित हुन बाँकी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : २७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु