रुकुमपूर्वमा दुई हजार ९ सय ८९ मत ल्याउँदै प्रचण्ड अगाडि « Khabarhub

रुकुमपूर्वमा दुई हजार ९ सय ८९ मत ल्याउँदै प्रचण्ड अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पूर्वमा ४९८० मत गणना हुँदा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९८९ मत ल्याएका छन् । कांग्रेसकी कुसुम थापाले ९१६ मत ल्याएकी छिन् ।

त्यस्तै एमालेका लिलामणि गौतमले ५९२ मत ल्याएका छन् । प्रगतिशील लोकतान्त्रिकका संदिप पुनले ५८ मत ल्याएका छन् भने रास्वपाका लखनकुमार थापाले २८९ मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ३८ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा