सर्लाही ४ मा गगन पछाडि, अमरेशले बनाए सुरुवाती अग्रता** « Khabarhub

सर्लाही ४ मा गगन पछाडि, अमरेशले बनाए सुरुवाती अग्रता**


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रारम्भिक रुपमा पछि परेका छन् ।

सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंहले पछि पारेका हुन्।

यहाँ गगनले ताजा अवस्थामा ७४४ मत ल्याउन सफल भएका छन् । अमरेशकै गृहनगर बलाराको मत गनिरहँदा उनले ९७६ मत पाएका हुन् ।

त्यहाँ जनमतका उम्मेदवारले ५११ मत पाउँदा सूर्यका उम्मेदवारले केबल १९५ मत लिन सफल भएका छन् ।

गगन काठमाडौं ४ छाडेर यही निर्वाचनमा सर्लाही ४ झरेका हुन् । यता काठमाडौं ४ पनि रास्वपाले खोस्ने अवस्था आएको छ।

सखेद सच्याइएको** : यसै समाचारमा यसअघि मतगणनाको अंकगणित अन्यथा पर्न गएकोमा क्षमायाचनासहित सच्याएका छौँ। सम्पादक

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : २८ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल