रौतहट– १ मा पनि रास्वपा अगाडि, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा « Khabarhub

रौतहट– १ मा पनि रास्वपा अगाडि, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

रौतहट– प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना भइरहेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका सहसंयोजक माधवकुमार नेपाल उम्मेदवार रहेको यस क्षेत्रमा प्राप्त पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी ७०६ मत प्राप्त गरी अगाडि रहेका छन् ।

यस्तै, जसपा नेपालका योगेन्द्र यादवले ५६७ मत प्राप्त गर्दा एमालेका अजय गुप्ताले २८८ मत पाएका छन् ।

यसैगरी नेकपाका सहसंयोजक नेपालले २२० मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ४९ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने