नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि « Khabarhub

नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालले अग्रता कायम गरेका छन्।

ताजा मतगणनाको परिणामअनुसार खनालले १,५०० मत प्राप्त गरी अग्रता बनाएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका डलर खर्बपति उम्मेदवार विनोदकुमार चौधरीले ४०१ मत मात्रै पाएका छन्।

त्यस्तै नेकपा (एमाले) का रामप्रसाद पाण्डेले २७९ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी, नेपालका हृदयश त्रिपाठीले ८४ मत र नेपाली कम्युनिष्ट पार्टीकी सिन्धु जलेसा बुढाथोकीले ३७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : १६ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला