रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता « Khabarhub

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २० हजार ८०५ मतगणना हुँदा सदर भएको २० हजार १८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन् । 

यसैगरी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले तीन हजार १३३ मत र नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार ७७९ मत प्राप्त गरेका छन् । 

सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो । 
 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ५६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु