रुकुम पश्चिममा जनार्दन शर्माले लिए अग्रता, नेकपाका गोपाल शर्मा पछ्याउँदै « Khabarhub

रुकुम पश्चिममा जनार्दन शर्माले लिए अग्रता, नेकपाका गोपाल शर्मा पछ्याउँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनाअनुसार शर्मा ७२६ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले ५५४ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका राजु केसी २३७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही ८२ मत र नेकपा (एमाले) का नन्दराम देवकोटा ३९ मतसहित पछ्याउँदैछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : २२ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री