नवलपुर–२ मा रास्वपाका मनिष अगाडि, एमाले दोस्रो स्थानमा « Khabarhub

नवलपुर–२ मा रास्वपाका मनिष अगाडि, एमाले दोस्रो स्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवलपरासी (सुस्ता पुर्व) नवलपुर क्षेत्रमा नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । 

बौदीकाली वडा नं १ र २ को मतगणना पूरा हुँदा रास्वपाका मनिष खनालले ९५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तिलक महतले  ८५३ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसका ओम घर्तिमगर ४५१ मत प्राप्त गरेका छन् । यतिबेलासम्म नवलपुर २ दुई वडाको मतगणना सकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : २२ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री