धनकुटामा एमालेका राजेन्द्रकुमार राई अगाडि, श्रमसंस्कृतिका सानबहादुर पछ्याउँदै « Khabarhub

धनकुटामा एमालेका राजेन्द्रकुमार राई अगाडि, श्रमसंस्कृतिका सानबहादुर पछ्याउँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमाालेका राजेन्द्रकुमार राईले अग्रता बनाएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवार राईले ५१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मत प्राप्त गरेका छन्।

उता नेपाली कांग्रेसका दिनेश राईले १८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी ले २३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा विगतका निर्वाचनहरूमा नेकपा (एमाले) ले बलियो उपस्थिति देखाउँदै आएको छ। २०७९ को निर्वाचनमा पनि एमालेका राजेन्द्र कुमार राई नै विजयी भएका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : २८ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला