लमजुङमा एमालेका पृथ्वी सुब्बा तेस्रो, रास्वपाका धर्मराज अगाडि « Khabarhub

लमजुङमा एमालेका पृथ्वी सुब्बा तेस्रो, रास्वपाका धर्मराज अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लमजुङको प्रतिनिधिसभातर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले धक्का दिने देखिएको छ । एकै मात्र निर्वाचन क्षेत्र रहेको यहाँ एमालेका उपाध्यक्ष एवम् तत्कालीन सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई धक्का लाग्ने देखिएको छ।

प्रारम्भिक मतपरिणामअनुसार यहाँ एमालेका उम्मेदवार गुरुङ तेस्रो भएका छन् । उता रास्वपाका धर्मराज केसीले १३१३ मतसहित अग्रता बनाएका छन् ।

ताजा परिणाम

  • धर्मराज के.सी. (राष्ट्रिय स्वतन्त्र पार्टी) – १,३१३ मत
  • गम प्रसाद गुरुङ (नेपाली कांग्रेस) – १,२२१ मत
  • पृथ्वीसुब्बा गुरुङ (नेकपा एमाले) – ६५६ मत
  • हरिजंग तमाङ (नेपाली कम्युनिस्ट पार्टी) – ३१२ मत
  • कोषलाल गुरुङ (श्रम संस्कृति पार्टी) – ४१ मत

यहाँ नेपाली कांग्रेसका गमप्रसाद गुरुङ निकटतम् प्रतिस्पर्धीका रूपमा १,२२१ मतसहित दोस्रो स्थानमा छन्। एमालेका गुरुङले ६५६ मत प्राप्त गरेका छन् । जुन अपेक्षाकृत कम हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ४९ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला