मोरङ–३ मा रास्वपाका कार्की अगाडि « Khabarhub

मोरङ–३ मा रास्वपाका कार्की अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ मा प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की १ हजार ९२५ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।

 नेपाली कांग्रेसका सुनिल शर्मा १ हजार ८१० मतसहित दोस्रो स्थानमा छन् भने  नेपाल श्रम संस्कृति पार्टीका अमिर मगर १ हजार ७७६ मतसहित तेस्रो स्थानमा देखिएका छन्।

मतगणना जारी रहँदा अग्रस्थानमा कार्कीको अग्रता कायम रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ५३ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको