सुनसरी १ : सुरूवातमा पछि परे हर्क, रास्वपाकी सरिन अगाडि « Khabarhub

सुनसरी १ : सुरूवातमा पछि परे हर्क, रास्वपाकी सरिन अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

धरान- सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सुरूवाती नतिजामा धरान उपमहानगरपालिकाका पूर्वमेयर एवम् श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछि परेका छन् । धरान वडा नं. १ को ३०० मतगणना सकिँदा नतिजा यस्तो देखिएको हो ।

मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङले यहाँ १४२ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी हर्क साम्पाङले ४९ मत ल्याएका छन् ।

अन्य उम्मेदवारहरूमा कांग्रेसका सुजेन्द्र गोलेले ४०, नेकपाका मनोज भट्टराईले १२ र नेकपा एमाललेका टीकाराम लिम्बुले ८ मत ल्याएका छन् । उता राप्रपाका उद्धव श्रेष्ठको पोल्टामा ३४ मत परेको छ। अहिले त्यहाँ मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ०८ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला