गलोपा प्रतिस्पर्धाको तहमा नै नदेखिएपछि विरेन्द्रबहादुर बस्नेतले छाडे पार्टी « Khabarhub

गलोपा प्रतिस्पर्धाको तहमा नै नदेखिएपछि विरेन्द्रबहादुर बस्नेतले छाडे पार्टी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बुद्ध एयरका मालिक विरेन्द्रबहादुर बस्नेतले उक्त पार्टी छाडेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गलोपाले प्रतिस्पर्धात्मक अवस्था नै कायम गर्न नसकेपछि बस्नेतले पार्टी छाडेका हुन् । 

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको उल्लेख गरेका छन् ।

 ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ – पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’, उनले लेखेका छन् ।

उनले आगामी दिनमा एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित हुने पनि बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : २१ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको