झापा-३ मतगणना अपडेट : रास्वपाका पाठकको अग्रता, राप्रपा अध्यक्ष लिङ्देन दोस्रो « Khabarhub

झापा-३ मतगणना अपडेट : रास्वपाका पाठकको अग्रता, राप्रपा अध्यक्ष लिङ्देन दोस्रो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठकले अग्रता लिएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार पाठक २ हजार २ सय ८१ मतका साथ पहिलो स्थानमा रहेका छन्।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उम्मेदवार राजेन्द्र लिङ्देनले पछ्याइरहेका छन् । लिङ्देनले हालसम्म १ हजार ६ सय १० मत प्राप्त गरेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना ७ सय ८८ मतसहित तेस्रो स्थानमा देखिएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ६ सय २४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा यसअघि राप्रपा र एमालेबीच चुनावी तालमेल हुने गरेको भए पनि यसपटक एमालेले छुट्टै उम्मेदवार उठाउँदा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ५४ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको