धनकुटामा श्रमसंस्कृतिका राईको अग्रता « Khabarhub

धनकुटामा श्रमसंस्कृतिका राईको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनकुटाको पछिल्लो मतगणना परिणाम अनुसार श्रमसंस्कृति पार्टीले अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार श्रमसंस्कृतिका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन्।

उनलाई नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७ सय ३४ मतसहित तेस्रो स्थानमा रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिनेश राईले भने हालसम्म १ सय ४४ मत प्राप्त गरेका छन्। धनकुटामा परम्परागत शक्तिहरूलाई चुनौती दिँदै श्रमसंस्कृति पार्टीले सुरुवाती चरणमै बलियो उपस्थिति जनाएपछि चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। अहिले मतगणना कार्य जारी छ र थप परिणाम आउने क्रममा छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : १९ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र