समानुपातिकमा पनि रास्वपाको एकलौटी, काठमाडौं १ मा ५९ प्रतिशत भोट घण्टीलाई « Khabarhub

समानुपातिकमा पनि रास्वपाको एकलौटी, काठमाडौं १ मा ५९ प्रतिशत भोट घण्टीलाई


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चुनावी आँधी ल्याउने देखिएको छ।

काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक मतगणना सुरू हुँदा प्रत्यक्षमा जस्तै घण्टीले चुनावी आँधी ल्याउने देखिएको हो ।

काठमाडौं १ मा हालसम्म ११ हजार १५४ मत गन्दा रास्वपाले ५९ प्रतिशत भोट पाएको छ। कांग्रेस १९ प्रतिशतका साथ दोस्रो छ भने राप्रपा ९ प्रतिशतसहित तेस्रो स्थानमा छ। एमाले भने केबल ५ प्रतिशतमा खुम्चिएको छ ।

काठमाडौं क्षेत्र नं. १ मा समानुपातिक मतगणनाको प्रारम्भिक नतिजाले रास्वपालाई स्पष्ट बहुमत देखाएको छ।

यो प्रारम्भिक नतिजा मतगणना जारी रहँदा परिवर्तन हुन सक्छ, तर हालको प्रवृत्तिले काठमाडौं १ मा रास्वपाले समानुपातिकमा पनि आँधी ल्याउने देखिएको छ।

यो क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै रञ्जु दर्शनाले जितिसकेकी छन्। रास्वपाको यो प्रदर्शनले काठमाडौं उपत्यकामा युवा तथा स्वतन्त्र विचारधाराको मतदाताको आकर्षण बढेको संकेत गरेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ५१ बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो