आउने सरकारले भत्काउन नसक्ने गरी सुशासनका मानक बनाउनै पर्छ : गृहमन्त्री अर्याल « Khabarhub

आउने सरकारले भत्काउन नसक्ने गरी सुशासनका मानक बनाउनै पर्छ : गृहमन्त्री अर्याल


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनले जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका छन् । 

निर्वाचन नभएको भए मुलुक संविधान र मानवता नै जोखिममा पर्न सक्ने भन्दै उनले  निर्वाचनले जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका हुन् ।

उनले सबैको अपेक्षा अनुसार वर्तमान सरकारले यसअघिको भन्दा सुदृढ चुनाव गरेको धारणा राखे । वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाबाट रगतको थोपो खस्न नपाएको उनको भनाइ छ ।  

उनले भविष्यमा आउने सरकारहरूले भत्काउन नसक्ने गरी सुशासनका मानकहरू बढाउनै पर्नेमा जोड दिए । 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ०५ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै