सिन्धुपाल्चोक-२ मा कांग्रेसका तामाङ अगाडि « Khabarhub

सिन्धुपाल्चोक-२ मा कांग्रेसका तामाङ अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङ अग्रस्थानमा देखिएका छन् । हालसम्म २ हजार ५९० मत गणना हुँदा तामाङले ९६७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का युवराज दुलाल ‘शरद’ले ५५० मत पाएका छन् भने नेकपा (एमाले) का शेरबहादुर तामाङले ३३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका झलक बहादुर श्रेष्ठले २७९ मत ल्याएका छन् ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : १० बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्