काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल २१ हजार मतान्तरले विजयी  « Khabarhub

काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल २१ हजार मतान्तरले विजयी 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खनालले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । 

शिशिर खनालले नेपाली कांग्रेसका उम्मेदवार भन्दा २१ हजार ७२ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् । उनले २७ हजार ७ सय १९ मत पाउँदा कांग्रेसले ६ हजार ६ सय ४७ मत र एमालेले ४ हजार ३ सय ७३ मत पाएका छन् । उनको औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ५५ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला