काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी  « Khabarhub

काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । 

प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । 

श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ०३ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा