जुम्लामा राप्रपाका ज्ञानेन्द्रले ४३६७ मत ल्याउँदा रास्वपाकी बिनिताको ५८ « Khabarhub

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले ४३६७ मत ल्याउँदा रास्वपाकी बिनिताको ५८


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले अग्रता बनाउन सफल भएका छन् ।

त्यहाँ राप्रपाका शाही र नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । शाहीले ४ हजार ३६७ मत ल्याउँदा भण्डारी १ हजार ८३७ मतसहित दोस्रो छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायत भने कमजोर देखिएकी छन् । उनले हालसम्म केबल ५८ मत ल्याउँदै प्रतिस्पर्धामा पछाडि देखिएकी छन् ।

जुम्लाको नतिजा

ज्ञानबहादुर शाही (राप्रपा) : ४,३६७

नरेश भण्डारी (नेकपा) : १,८३७

दीपबहादुर शाही (काँग्रेस) : ८८९

शान्तिलाल महत (एमाले) : ४२०

विनीता कठायत (रास्वपा): ५८

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ५१ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा