लमजुङमा पृथ्वीसुब्बाले बनाए अग्रता, रास्वपा पछ्याउँदै, कांग्रेस तेस्रो स्थानमा « Khabarhub

लमजुङमा पृथ्वीसुब्बाले बनाए अग्रता, रास्वपा पछ्याउँदै, कांग्रेस तेस्रो स्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लमजुङमा मतगणना जारी रहँदा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा देखिएका छन्।

हालसम्मको मत परिणामअनुसार उनले ३ हजार ६९१ मत प्राप्त गरेका छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३ हजार ३९३ मतसहित पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङले ३ हजार २७४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङले ५१९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केबिन्द्र जंग गुरुङले १०२ मत प्राप्त गरेका छन्।

लमजुङ जिल्लामा कुल १ लाख ६६ हजार २८७ जनसंख्या रहेको छ। जिल्लामा १ लाख ३३ हजार ५५९ मतदाता रहेका छन्, जसमा ६५ हजार २७१ पुरुष र ६८ हजार २८८ महिला छन्। यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : १७ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला