झापा–५ : बालेन्द्र शाह १३ हजार, केपी ओली ३ हजार « Khabarhub

झापा–५ : बालेन्द्र शाह १३ हजार, केपी ओली ३ हजार


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले उल्लेख्य अग्रता बनाएका छन्। हालसम्मको मतगणना अनुसार उनले १३ हजार ६५४ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ११ मतसहित दोस्रो स्थानमा रहेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका समिर तामाङले १ हजार ५१७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी मंधरा चिमरियाले ४०३ मत पाएकी छन्।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३७० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ३०८ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ३३ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा