काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी, कुलमान पराजित « Khabarhub

काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी, कुलमान पराजित


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

ऊर्जा क्षेत्रको नेतृत्वका कारण राष्ट्रिय चर्चामा रहेका घिसिङ यसपटक संसदीय प्रतिस्पर्धामा भने सफल हुन सकेनन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : १५ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको