ओखलढुंगामामा एमालेकी अस्मिता थापालाई अग्रता « Khabarhub

ओखलढुंगामामा एमालेकी अस्मिता थापालाई अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – ओखलढुंगामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेकी उम्मेदवार अस्मिता थापा अग्रता बनाएकी छन् ।

पछिल्लो विवरणअनुसार सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिरहेकी थापाले २ हजार ५१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेलले घण्टी चुनाव चिह्नबाट १ हजार २८९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलले रुख चुनाव चिह्नबाट ९८६ मत ल्याएका छन् भने अम्बिर बाबु गुरुङले तारा चुनाव चिह्नबाट ७५६ मत प्राप्त गरेका छन्। यस्तै, किशोरी कार्कीले विजुलीको चिम चुनाव चिह्नबाट २२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ३८ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्