चितवन–३ मा सोविताको फराकिलो अग्रता, १३ हजार बढी मतले पछि परिन् रेनु « Khabarhub

चितवन–३ मा सोविताको फराकिलो अग्रता, १३ हजार बढी मतले पछि परिन् रेनु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम फराकिलो अग्रतासहित अघि बढेकी छन् ।

पछिल्लो मतगणनाअनुसार गौतमले २३ हजार ९१८ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले १० हजार २० मत ल्याएकी छन् ।

यससँगै गौतम दाहालभन्दा १३ हजार ४९८ मतले अगाडि रहेकी छन् । भरतपुर महानगरपालिकाको प्रमुख पदबाट विदा भएर संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेकी दाहाललाई चितवन–३ मा भने कठिन प्रतिस्पर्धा सामना गर्नुपरेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : १५ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा