झापा–५ मा अग्रता फराकिलो बनाउँदै बालेन, १३ हजार मतले पछि परे ओली « Khabarhub

झापा–५ मा अग्रता फराकिलो बनाउँदै बालेन, १३ हजार मतले पछि परे ओली


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाह अग्रस्थानमा रहेका छन् ।

पछिल्लो विवरणअनुसार, शाहले १६ हजार ९८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चुनाव चिह्नबाट ३ हजार ९७३ मत प्राप्त गरेका छन् ।

यसैगरी श्रम संस्कृती पार्टीका समीर तामाङले माटो चुनाव चिह्नबाट १ हजार ८२९ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ५२ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको