काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी « Khabarhub

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन् ।

प्रदीप विष्ट कुल ३७ हजार ४६९ मत प्राप्त गर्दै क्षेत्रबाट विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेसका हिमाल कार्की,ले ८,१०० मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले ४,८६४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ३१ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला