भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ « Khabarhub

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न थप ३० जनालाई पक्राउ गरेको छ ।

स्वीप अपरेसन अभियान सञ्चालन गरेको भक्तपुर प्रहरीले आइतबार राति भक्तपुरका विभिन्न ठाउँबाट समूहमा बसेर होहल्ला गर्ने, शान्तिसुरक्षामा खलल गर्ने, लागूपदार्थ सेवन गर्ने, शंकास्पद गतिविधि देखाउने व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिस भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले जानकारी दिए ।

भक्तपुर प्रहरीले यसअघि शनिबार सोही प्रकृतिका गतिविधिमा संलग्न रहेको आरोपमा ६० जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा अवान्छित क्रियाकलापमा संलग्न नरहेको पाइएमा छाडिने जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : ४३ बजे

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।