सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध सडकमा उत्रियो नेकपा (संयुक्त) « Khabarhub

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध सडकमा उत्रियो नेकपा (संयुक्त)


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक नाकाबन्दीको विरोधमा सडकमै पत्रकार सम्मेलन गरेको छ।

माइतीघर मण्डलामा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता घनश्याम भुसालको उपस्थिति रहेको थियो। 

 प्रेस जगत्माथि आर्थिक नाकाबन्दी गरिएको भन्दै उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता खुम्च्याउने प्रयास भएको आरोप समेत लगाए। सरकारका नीतिहरूले स्वतन्त्र पत्रकारिता प्रभावित भएको उनीहरूको दाबी थियो।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : २० बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा