समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ « Khabarhub

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर भट्टले त्यसैको सिक्वेल ‘१२ गाउँ २’को सुटिङ सुरु गरेका छन् ।

नायक बिराज भट्टका छोरासमेत रहेका समीरसँग यस फिल्ममा डेब्यू नायिका काफिया शाहीले स्क्रिन सेयर गर्नेछिन् ।

फिल्म वितरणको काम गर्दै आएका गोबिन्द शाहीकी छोरी काफियाको यो डेब्यू फिल्म हो ।

विराज र गोबिन्द निकट रहेर काम गर्दै आएका छन् । यसको प्रभाव काफियाको डेब्यूमा देखिएको हो ।

बिराजको निर्देशनमा बन्ने यस एक्सन जनराको फिल्मको सुटिङ काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा हुने बताइएको छ ।

फिल्ममा विराज, समीर, अफियासहित नायक अनुपबिक्रम शाही, वर्षा इटानी शीर्ष भूमिकामा रहने बताइएको छ ।

फिल्मको दशैँमा प्रदर्शनमा आउने बताइएको छ । सन्तोष सरकार यस फिल्मको लेखक हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ३५ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम