समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ « Khabarhub

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर भट्टले त्यसैको सिक्वेल ‘१२ गाउँ २’को सुटिङ सुरु गरेका छन् ।

नायक बिराज भट्टका छोरासमेत रहेका समीरसँग यस फिल्ममा डेब्यू नायिका काफिया शाहीले स्क्रिन सेयर गर्नेछिन् ।

फिल्म वितरणको काम गर्दै आएका गोबिन्द शाहीकी छोरी काफियाको यो डेब्यू फिल्म हो ।

विराज र गोबिन्द निकट रहेर काम गर्दै आएका छन् । यसको प्रभाव काफियाको डेब्यूमा देखिएको हो ।

बिराजको निर्देशनमा बन्ने यस एक्सन जनराको फिल्मको सुटिङ काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा हुने बताइएको छ ।

फिल्ममा विराज, समीर, अफियासहित नायक अनुपबिक्रम शाही, वर्षा इटानी शीर्ष भूमिकामा रहने बताइएको छ ।

फिल्मको दशैँमा प्रदर्शनमा आउने बताइएको छ । सन्तोष सरकार यस फिल्मको लेखक हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ३५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र