एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा « Khabarhub

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि हङकङ पहिले ब्याटिङमा उत्रिएको छ ।

आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेतको टुंगो लाग्नेछ । यी दुवै टोली लगातार दुई खेल जित्दै क्वारटरफाइलनमा पुगिसकेका छन् ।

यसअघिका खेलमा नेपाल र हङकङले कतार र भुटानलाई हराएका थिए । पराजित भएका कतार र भुटान समूहचरणबाट बाहिरिसकेका छन् ।

१८ राष्ट्र सहभागि प्रतियोगितामा समूह ‘ए’ र ‘बी’ मा ५–५ तथा ‘सी’ र ‘डी’ मा ४–४ टोली रहेका छन् ।

प्रिमियर कपका शीर्ष टोली महिला टी–२० एसियाका लागि छनोट हुनेछन्।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ११ : ४८ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र