एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा « Khabarhub

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि हङकङ पहिले ब्याटिङमा उत्रिएको छ ।

आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेतको टुंगो लाग्नेछ । यी दुवै टोली लगातार दुई खेल जित्दै क्वारटरफाइलनमा पुगिसकेका छन् ।

यसअघिका खेलमा नेपाल र हङकङले कतार र भुटानलाई हराएका थिए । पराजित भएका कतार र भुटान समूहचरणबाट बाहिरिसकेका छन् ।

१८ राष्ट्र सहभागि प्रतियोगितामा समूह ‘ए’ र ‘बी’ मा ५–५ तथा ‘सी’ र ‘डी’ मा ४–४ टोली रहेका छन् ।

प्रिमियर कपका शीर्ष टोली महिला टी–२० एसियाका लागि छनोट हुनेछन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ११ : ४८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल