बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ « Khabarhub

बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यलय पुगेका छन् ।

नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गएराति नेपाली ब्रो भनिने कुमार थापा मगरले हत्या गरे पश्चात हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित प्रहरीलाई सत्यतथ्य सहित छानबिन गर्न अनुरोध गर्न उनी त्यहाँ पुगेका हुन् ।

गुरुङले मृतक ईश्वरी भुजेलको आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका छन । गोरखाकी मृतक ईश्वरी भुजेल सुदन गुरुङकै क्षेत्रकी हुन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ५ : ३८ बजे

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’