पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू)  « Khabarhub

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाउने तयारी गरेपछि पोखरा बसपार्क क्षेत्रका बासिन्दाले बस्ती खाली गर्न थालेका छन्।

बसपार्क आसपासका घर तथा टहरामा बसोबास गर्दै आएका स्थानीयले सम्भावित हटाउने अभियानलाई ध्यानमा राख्दै घरभित्रका सामान सुरक्षित स्थानमा सार्न थालेका हुन्। केही परिवारले घर खाली गरिसकेका छन् भने अन्यले पनि सामान व्यवस्थापन गर्ने काम तीव्र पारेका छन्।

महानगरपालिकाले सरकारी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियानअन्तर्गत उक्त क्षेत्रमा बनेका संरचना हटाउने तयारी गरिरहेको भनिए पनि  उच्च अदालत पोखराले तत्कालै बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश दिएको छ  । 

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ७ : ५४ बजे

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’